Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिक नियुक्तिमा दलितलाई उपेक्षा गरेको भन्दै माइतीघरमा पर्दशन

शनिबार, साउन २६, २०८१

काठमाडौँ - सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

दलितका लागि दलित अभियान, नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले दलितलाई मन्त्री खै, दलितलाई कानुन खै, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले हातखुट्टा नाल समेत लगाएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्