Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

आइतबार, साउन २७, २०८१

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।


बुधबारदेखि सुरु भएको बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्