Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीसँग गरे शिष्टाचार भेट

आइतबार, साउन २७, २०८१

काठमाडौं– नेपाल भ्रमणमा आइतबार बिहान काठमाडौं उत्रिएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा नेपाल भ्रमणमा आएका मिस्रीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओलीलाई भेटेका हुन्। भारतका प्रतिनिधि

मण्डलसहित भएको भेटमा दुई पक्षीय आपसी सहयोगका सन्दर्भमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। 

oli-misri-1-1723371177.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्