Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

आइतबार, साउन २७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । 

शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्