Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एसीया बैंकले भन्यो– पार्ट टाइम जागिर भनी भ्रामक प्रचार भयो, सचेत रहनुहोस्

सोमबार, साउन २८, २०८१

काठमाडौं- एनआईसी एसीया बैंकले पार्ट टाइम जागिर भनी भ्रामक प्रचार भएको भन्दै यस्ता भ्रामक सूचनाको विश्वस नगर्न आग्रह गरेको छ । पछिल्ला केही दिनदेखि विभिन्न सामाजिक सञ्जालहरूमा एनआईसी एसिया बैंकमा “पार्ट टाइम जागिरू का लागि आवदेन दिनु भन्ने जस्ता भ्रम पोष्टहरू देखिएकाले, यस्ता सूचनाहरू गलत भएको र जागिरको नाममा गलत विज्ञापनमा क्लिक गर्न लगाएर अन्य फाइदा लिने स्क्याम मात्र रहेकोले सम्पूर्णमा भ्रामक पोष्टहरूबाट सचेत रहन एनआईसी एशिया बैंकले अनुरोध गरेको छ ।

बैंकले आधिकारिक संयन्त्र बाहेकबाट आउने सूचना नपत्याउनु सूचना समेत जारी गरेको छ । 

454537150_1001701391749886_8915202495565470973_n-1723437590.jpg
 

प्रतिक्रिया दिनुहोस्