Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा संसदीय दलको बैठक सुरु

मंगलबार, साउन २९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा बैठकमा पार्टीले तय गर्ने रणनीतिबारे छलफल भइरहेको छ ।

samridhi jewllers


आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।


 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्