Nic Ad Nic Ad
Nic Ad Nic Ad

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

बुधबार, साउन ३०, २०८१

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान सवा ११ बजे समितिको हल संघीय संसद सचिवालयमा बस्नेछ ।

आजको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्