Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि-ओपन सेसनमा नेप्से १३.१५ अंकले बढ्यो

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक १३.१५ अंकले बढेको छ। यससँगै सूचक २९३६.६२ विन्दुमा आएको छ।

यस अवधिमा ६ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। १ सय १० कम्पनीको ९५ हजार ३७९ कित्ता सेयर कारोबार भएको छ।यस सेसनमा कुल ४३८ वटा कारोबार भएको छ। ७१ कम्पनीको मूल्य बढेको छ भने २३ वटाको घटेको छ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्