नेभिगेशन
राजनीति

मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने रास्वपाको तयारी, २४ घन्टे स्पष्टीकरण

काठमाडौं– महामन्त्री पदबाट हटाए पनि सधारण सदस्य मात्र राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। 

कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र लेखी ढकाललाई साधारण सदस्यबाट हटाउन नपर्ने कारण २४ घन्टाभित्र पेश गर्नका लागि भनेका छन्। 

‘तपाईलाई साधारण सदस्यबाट किन नहटाउने?’ भनी सोधिएको छ। पार्टीविरुद्ध अनर्गल प्रचारबाजी गरेको तर पुनरावेदन नगरेको बिषयबारे ढकाललाई सोधिएको छ। 

स्पष्टीकरण पत्र
Raswapa-patra-1-1723626537.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति