Nic Ad Nic Ad
Nic Ad Nic Ad

भौतिक तथा यातायात मन्त्रीलाई धरानका मेयर हर्क साम्पाङको ‘चलिरहेकै चलिरहेकै...’ पत्र

बुधबार, साउन ३०, २०८१

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भौतिक योजनता तथा यातायातमन्त्रीलाई सडक नबनेको विषयमा एउटा रोचक पत्र पठाएका छन्। 

बुधबार नगर प्रमुखका नामबाट प्रेषित पत्रमा तरहरादेखि धरानको तीनकुनेसम्मको सडक आठ बर्षदेखि निर्माण ‘चलिरहेकै चलिरहेकै’ भनी व्यंग्यात्मक तरिकाले साम्पाङले पत्र पठाएका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री र सडक डिभिजनको कार्यालय बिराटनगरलाई समेत बोधार्थ पठाइएको पत्र यस्तो छ।

455517438_2653174828197272_6521814067346391093_n-1723627252.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार