Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित

बुधबार, साउन ३०, २०८१

काठमाडौं- प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्