Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट खारेज

बुधबार, साउन ३०, २०८१

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्