राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४० देखि ५५ ग सम्म प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर सञ्चालन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसद कमला पन्तले प्रश्न गरेकी छन् भने प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस भएको छ । त्यसै गरी मन्त्रीहरूसँग कृष्णबहादुर रोकाय, मदनकुमारी शाह (गरिमा) लगायतले मौखिक प्रश्न गरेका थिए ।
राष्ट्रिय सभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पहिलो पटक हो ।
पूर्णपाठ :



