Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको १०० दिन पुरा, यस्ता छन् उपलब्धि (पूर्णपाठ)

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा आफ्नो एक सय दिनको उपलब्धिलाई उनले ६० बुँदेमा समेटेका छन् । कार्कीले आफ्नो नेतृत्वमा पछिल्लो पटक सरकार बनेको सय दिन पुगेको अवसरमा शुक्रबार उपलब्धि सार्वजनिक गरेका हुन् । संघीय सरकारले गरेका कामलाई समेत मुख्यमन्त्री कार्कीले आफ्नो उपलब्धिमा राखेका छन् । 

पूर्णपाठ :

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्