नेभिगेशन
जीवनयापन

अनुया तामाङले जितिन् 'भ्वाइस किड्स' सिजन ३ को उपाधि

काठमाण्डौ – 'भ्वाइस किड्स' सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । हिजो बेलुका आयोजित ग्राण्ड फिनालेमा प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । फाइनलमा दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै