Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरले ४ सयलाई गुड सेफ्टी बुट क्याम्प शिविर चलाउने

आइतबार, भदौ २, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले करिब ४ सय जनालाई  गुड सेफ्टी बुट क्याम्प शिविर सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको ‘स्वर्णीम  आयोजना अन्तर्गतको स्वच्छ भान्सा कार्यक्रम मार्फत शिविर सञ्चालन गर्न लागिएको हो । महानगर भित्र सञ्चालित ढावा, भोजनालय, खाजा घर लगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब ४ सय व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी  तालिम प्रदान गरिने महानगरले जनाएको छ ।

शिविर भोलि र पर्सी अर्थात् भाद्र २ र ३ गते सञ्चालन हुँदैछ । दरबार हाइ स्कुलमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्