संस्कृत विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा
काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् ।
पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए, जुन आइतबार स्वीकृत भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ २०:११
प्रतिक्रिया दिनुहोस्