राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण
काठमाडाैं -राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गरे ।
रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उनले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गरे ।
दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गरे ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १८:४३
प्रतिक्रिया दिनुहोस्