Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाजामा रातभरीे सैन्य कारबाहीबाट ६ इजरायली बन्धकको शव फिर्ता गरेको घोषणा

मंगलबार, भदौ ४, २०८१

काठमाडौं– रातभरीको सैन्य कारबाहीबाट गाजा क्षेत्रमा रहेका ६ इजरायली बन्धकको शव फिर्ता गरेको घोषणा गरिएको छ। 

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इजरायली अधिकारीहरूले मंगलबार यस्तो जानकारी दिएका हुन्। 

संयुक्त घोषणामा इजरायल रक्षा बल (आईडीएफ) र इजरायलको सुरक्षा एजेन्सी (आईएसए) ले योराम मेट्जगर, अलेक्ज्याण्डर ड्यान्सिग, अव्राहम मुन्डर, चाइम पेरी, नादव पोपलवेल र यागेव बुशताबको शव फिताृ गरेको जनाए। 

इजरायली सेनाले हालैका महिनाहरूमा मुन्डर बाहेक सबैलाई मृत घोषणा गरेको थियो।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्