काठमाडौँ -कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९८ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।
यस्तै, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, बन्दा लोकल ६४ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७६ रुपैयाँ ६७ पैसा प्रति केजी तोकिएको छ ।
हेर्नुहोस् तरकारीको मूल्य सूची :




