Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकै एक लाख ५३ हजार

बुधबार, भदौ ५, २०८१

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्