Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य घट्यो, आज तोलाको कति ? 

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१  हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।   


यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्