Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीका एसपी साहुविरुद्ध मुद्दा दायर

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर गरेको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै आयोगले आज (शुक्रबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो। साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए। अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्