Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा स्कुल बस दुर्घटना, चालक घाइते

शुक्रबार, भदौ ७, २०८१

पोखरा- पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो ।

बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्