Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीमाटीमा बढ्यो लोकल काक्रोको भाउ, आज तरकारी र फलफूलको थोक मूल्य कति ?

आइतबार, भदौ ९, २०८१

काठमाडौं -कालीमाटी तरकारी बजारमा आज लोकल काक्रोको थोक मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ। हिजो ५० रुपैयाँ रहेको लोकल काक्रोको आज प्रतिकिलो ६५ रुपैयाँ छ।

परवरको थोक मूल्य भने १० रुपैयाँले बढेको छ। परवरको आज प्रतिकिलो थोक मूल्य ७५ रुपैयाँ छ।

लौका हिजो ४६ रुपैयाँ रहेकोमा आज ५५ रुपैयाँमा बिक्री भइरहेको छ।

नेपाली ठूलो गोलभेडाको भाउ ५ रुपैयाँले बढेर आज ७५ रुपैयाँ छ। भारतीय ठूलो गोलभेडाको थोक मूल्य भने आज ८५ रुपैयाँ नै छ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्