Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस सभापति देउवानिवास अगाडि शंकास्पद झोला, त्यसमा के भेटियो?

आइतबार, भदौ ९, २०८१

कैलाली– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद झोला प्रहरीले नियन्त्रणमा लिएको छ। 

आइतबार बिहान भेटिएको उक्त झोलामा माटो र त्यसभित्र एउटा भाँडो रहेको कैलाली प्रहरीले जनाएको छ। 

बम हुने आशंकामा केहीबेर उक्त क्षेत्रलाई प्रहरीले सिल गरेको थियो।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्