Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एसको निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि २ बजेबाट मतदान हुने

सोमबार, भदौ १०, २०८१

 

काठमाडौँ -नेकपा एसकाले पदाधिकारी चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ ।

त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्