Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो

बुधबार, भदौ १२, २०८१

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको जनाएको छ ।

बुधबारका लागि मूल्यसूची तोक्दै समितिले प्याज सुकेको (चाइनिज)को चाहिँ प्रतिकिलो १२० रुपैयाँ कायम भएको जनाएको छ ।

यसैगरी आलु सेतोको ५५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ६५, गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम हुँदा अनारको ४००, केरा दर्जनको १५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्