Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली सेनाको प्रधान सेनापतिमा सिग्देल नियुक्त

बुधबार, भदौ १२, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधान सेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्