Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठक बस्दै

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । 

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए । 


 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले सचिवालय बैठक बस्दै
बिहीबार, साउन १७, २०८१

एमाले सचिवालय बैठक बस्दै
बुधबार, असार २६, २०८१

एमाले सचिवालय बैठक बस्दै
मंगलबार, असार २५, २०८१