Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

बिहीबार, भदौ १३, २०८१

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्