Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ - आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएकाले समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल एवं निर्णय हुने बताइएको छ ।


 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्