Nic Ad Nic Ad
Nic Ad Nic Ad

पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ- नेपाली क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् ।

लिगका लागि पारस गुजरात टिममा आबद्ध भएका हुन्

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्