मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं- सरकारले एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले र्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ २०:५८
प्रतिक्रिया दिनुहोस्