Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी प्रदेश सभाको बैठक बस्दै

शुक्रबार, भदौ १४, २०८१

विराटनगर- कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्