Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार  ?

आइतबार, भदौ १६, २०८१

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्