Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य घट्यो, आज तोलाको कति ?

सोमबार, भदौ १७, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो  । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्