नेभिगेशन
राजनीति

गण्डकीको वनमन्त्रीबाट दीपक मनाङेको राजीनामा 

काठमाडौं– गण्डकी प्रदेश सरकारको बन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकिएका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिएका छन्। 

एमालेका मन्त्री सामेल गराई सपथ ग्रहण कार्यक्रम सुरु भएपछि निस्किएका उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पठाएका हुन्। 

भौतिक पूर्वाधार र यातायातमन्त्री रहेका उनलाई मन्त्रालय हेरफेर री बन तथा वातावरणको जिम्मेवारी तोकिएको थियो। 

जुनियरको मन्त्रालय नलिने भन्दै मनाङेको राजीनामा आएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति