नेभिगेशन
राजनीति

बालेनको स्ट्याटससँग आत्तियो एमाले, कार्यकर्तालाई रिपोर्ट गर्न लगाएपछि फेसबुकले हटायो

काठमाडौं– एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई कारबाहीको दबाब दिँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा राखेको स्ट्याटससँग एमाले आत्तिएको छ। 

कार्यकर्ताको प्रयोग गरी रिपोर्ट गर्न लगाएपछि फेसबुकले बालेनको उक्त स्ट्याटस हटाएको छ। उनले स्ट्याटसमा यस्तो लेखेका थिए। 

balen-status-2-1725343029.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति