Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीको फलोअर घटेपछि महासचिव पोखरेललाई चिन्ता, गरे यस्तो अपिल 

बुधबार, भदौ १९, २०८१

काठमाडौं– नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा ७० हजार भन्दा बढी अनफलो भएपछि महासचिव शंकर पोखरेललाई तनाव भएको छ। 

काठमाडौंका मेयर बालेन शाहविरुद्ध एमाले पंक्ति लागेपछि स्वतस्फूर्त रुपमा ओलीको फलोअर निरन्तर घटिरहेको छ। २४ घन्टा समेत नबिती त्यत्रो संख्यामा फलोअर घटेपछि महासचिव पोखरेलले ओलीको फेसबुक पेज शेयर गरेका छन्। 

उनले पेजको लिंक शेयर गर्दै लेखेका छन्,‘नेकपा एमालेका अध्यक्ष तथा सम्मानीय केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज।’

shankar-1725438965.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्