नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका, मन्त्रिपरिषदद्वारा प्रस्ताव स्वीकृत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ। 

राष्ट्र संघको महासभामा भाग लिनका लागि ओली असोज ४ गते अमेरिका प्रस्थान गर्नेछन्। त्यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषदले स्वीकृत गरेको छ। 

भदौ २५ देखि असोज १२ गतेसम्म राष्ट्र संघको महासभा हुँदैन। उक्त महासभामा विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख र विदेशमन्त्रीलगायत उपस्थित हुनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति