Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक गरेको छ । 

शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका २४ निर्णय 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्