यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ २२ गते )अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६६५रुपैयाँ रहेको छ । यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर ३०.९५रुपैयाँ रहेको छ भने बिक्री दर ३१.०९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ ०८:२०
प्रतिक्रिया दिनुहोस्