Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुग्लिङ-काठमाडौं सडक अबरुद्ध

सोमबार, भदौ २४, २०८१

काठमाडौं- मुग्लिङ-काठमाडौं सडक अबरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सुचारु गर्न करिब २ घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्