Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सोमबार, भदौ २४, २०८१

काठमाडौं– मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । यसअघि सिंहदरबारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक सोमबार बालुवाटारमा बसेको हो।

आजको यो बैठक नियमित हो । साँझ ६ बजे बोलाइएको बैठक सत्ता गठबन्धनको बैठकका कारण करिब दुई घण्टा ढिलो गरि सुरु भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्