Nic Ad Nic Ad
Nic Ad Nic Ad

बझाङ विमानस्थलमा पाँच महिनापछि उडान

मंगलबार, भदौ २५, २०८१

बझाङ - बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवा प्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान गरेको हो । 

समिट एयरको नाइन एनएमजी कल साइन भएको लेट विमान सोमबार दिउँसो १२ः३४ मा देवल विमानस्थलमा अवतरण भएको हो । क्याप्टेनद्वय रविन्द्रबहादुर रोकाया र मनिस पन्तले यो उडान गरेको समिट एयरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०४:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार