नेभिगेशन
राजनीति

संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति सभालाई प्रधानमन्त्री ओलीको सम्बोधन 

काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

नेम्वाङको स्मृतिमा एमाले पार्टी कार्यालय च्यासलमा औपचारिक कार्यक्रम राखिएको छ। बुधबार दिउँसो प्रधानमन्त्री ओली त्यहाँ सहभागी हुने सचिवालयले जानकारी दिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति