Nic Ad Nic Ad
Nic Ad Nic Ad

च्यासलमा सुवास नेम्वाङको पहिलो स्मृति सभा

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- नेकपा एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ ।

457785908_491702473825717_5646942097990707610_n-1726050733.jpg
 

नेम्वाङलाई सम्झन केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गरिएको थियो । उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थित भए । एमालेका तत्कालीन केन्द्रीय उपाध्यक्ष नेम्वाङको गत वर्ष २६ भदौमा निधन भएको थियो ।

457751176_4107544502865341_1858042092945010281_n-1726050752.jpg
458177048_1487402638561290_6974606567739533127_n-1726050752.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्