Nic Ad Nic Ad
Nic Ad Nic Ad

३१ भदौमा संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।

प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँदैछन्

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्