नेभिगेशन
सुरक्षा–अपराध

तीन विदेशीसहित ५० जना सीआईबी नियन्त्रणमा, अवैध कल सेन्टरमा मारिएको थियो छापा

काठमाडौं– तीन जना विदेशीले चलाएको अवैध कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारी तीन विदेशीसहित ५० जनालाई नियन्त्रणमा लिएको छ। 

विशेष सूचनाका आधारमा ललितपुर एकान्तकुनामा भाडामा घर लिएर अवैध कल सेन्टर चलाउनेमा दुई चिनियाँ र एक फिलिपिन्सका नागरिक रहेको सीआईबीले जनाएको छ। 

अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ